अबैध लागू औषध सहित एक जना मानिस नियन्त्रणमा
२०८१-०८-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२४ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ शिक्षा कार्यालय नजिकबाट सोही ठाउँ बस्ने बर्ष २४ को ज्ञानु धामीलाई २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।