फरार प्रतिवादी पक्राउ
२०८१-०८-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।०४।०३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २६ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जानकी गा.पा.४ बस्ने बर्ष २७ को गोबिन्द मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।