फरार प्रतिवादी पक्राउ
२०८१-०८-२६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा लागू औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएकी जिल्ला कञ्चनपुर, बेल्डाँडी गा.पा.४ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.१ बसन्तपुर कोठागरी बस्ने बर्ष २० की कबिता बस्नेतलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।२५ गते अत्तरिया बजारबाट पक्राउ गरेको ।