अबैध लागू औषध सहित एक जना मानिस नियन्त्रणमा
२०८१-०८-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२६ गते १५:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.१ धनगढी रोडबाट धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष १९ को अर्जुन खड्कालाई २ ग्राम ८६० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।