अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ रिङरोड, ऐ.१५ उर्मी र गोदावरी न.पा.४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८२,४९०।– बराबरको सुर्ती, मोबाईल ग्लास, मोबाईल कभर, हेण्ड प्लास्ट, एयर फोन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।