फरार प्रतिवादी पक्राउ
२०८१-०८-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ३ दिन कैद सजाय र रु.१,८०,०००।- जरिवाना तोकिएकी टीकापुर न.पा.१ बस्ने बर्ष ३८ की डम्मरा कुमारी साँउदलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।