अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.६ नवलपुर र ऐ. ६ थपापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५९,३००।– बराबरको चिनी, सुपारी, हरियो खुर्सानी, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।