फरार प्रतिवादी पक्राउ
२०८१-०९-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०३।२८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा १ बर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी न.पा.१० बस्ने बर्ष २२ को राज कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।