प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध काठ सहित मानिस पक्राउ

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- २०७९।११।०६ गतेको राती ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिई गएको प्रहरी टोली र लालझाडी सब डिभिजन वन कार्यालयबाट खटिएको संयुक्त टोलीले जिल्ला कञ्चनपर लालझाडी गा.पा. १ डाडाविचुवा स्थित जिल्ला कञ्चनपुर पुनर्वास न.पा. २ बस्ने वर्ष २७ को विशाल तामाङ सहित साल जातको २८.१८ क्यु फिट बराबरको अवैध काठ र ५ वटा मो.सा.लाई नियन्त्रणमा लिई थप आवश्यक कारबाही तथा अनुसन्धानको लागी लालझाडी सब डिभिजन बन कार्यालयमा पठाएको छ । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।