फरार प्रतिवादी पक्राउ
२०८१-०९-०८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न
मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई
मिति २०८१।०९।०७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको ।
१. चोरी
मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको
जिल्ला कैलाली, धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान
बस्ने बर्ष २१ को विक्रम धामी ।
२.
लागू औषध मुद्दामा १ महिना
१९ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान
बस्ने बर्ष २५ को रमेश जोशी ।