जुवातास खेलिरहेको अबस्थामा १० जना पक्राउ
२०८१-०९-०९
- A
- A-
- A+
कञ्चनपुर
:- मिति २०८१।०९।०८ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१० सिसैया स्थित बर्ष ३३ को बिक्रम बोहराको घरको माथिल्लो
तलामा जुवातास खेलिरहेको अवस्थामा निज बिक्रम बोहरा सहित १० (दश) जनालाई प्रहरी
चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. १८,४२२।-
र ३ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान
भईरहेको ।