अवैध लागूऔषध सहित एक जना पक्राउ
२०८१-०९-११
- A
- A-
- A+
कैलालीः- टिकापुर नगरपालिका-२ ठानापुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित टिकापुर नगरपालिका-९ रैनिबोझी बस्ने २९ वर्षीय गोबिन्द चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।