जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८१-०९-१२
- A
- A-
- A+
दार्चुला:- मिति
२०८१।०९।११ गते २३:०० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन
गा.पा. ४ देवधुरा स्थित बर्ष ४० को भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा
नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक भुवन सिह धामी सहित ९ (नौ) जनालाई
जिल्ला प्रहरी कार्यालय दार्चुला समेतबाट खटिएको प्रहरी टोलीले नगद रु.१,१३,७७५।-
र २ गड्डी तास सहित पक्राउ गरेको, सो
सम्बन्धमा थप अनुसन्धान भईरहेको ।