अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१२ गते २०:४० बजेको समयमा जिल्ला कैलाली, कैलाली गोदावरी न.पा.०५ गेटाबाट सोही ठाउँ बस्ने बर्ष २३ को कमलेश बमलाई
७२०
मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी
कार्यालय मालाखेती,
कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यलय धनगढीबाट संयुक्त
रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप
अनुसन्धान भईरहेको ।