फरार प्रतिवादी पक्राउ
२०८१-०९-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न
मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई
मिति २०८१।०९।१२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा १
महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१
शान्तीनगर बस्ने बर्ष २९ को बिपिन मल्ल ।
२. चेक अनादर मुद्दामा
रु.१,०००।- जरिवाना तोकिएकी
टिकापुर न.पा.१ बस्ने नारायणी देवी
खत्री ।
अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको फैसलाले काठ
कटान तथा ओसारपसार मुद्दामा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति
२०८१।०९।१२ गते प्रहरी चौकी भौरवस्थान, अछामबाट खटिएको
प्रहरी टोलीले पक्राउ गरेको ।
१. जिल्ला अछाम, तुर्माखाद गा.पा. ६ बस्ने माङ्गली देवि जैशी - जरिवाना रकम रु. २२,४११।८७ ।
२. ऐ.ऐ . बस्ने तारा
देवि साउद – जरिवाना रकम रु.२२,४११।–
३. ऐ.ऐ . बस्ने हर्क बि.क.- जरिवाना रकम रु. २२४११।७७ ।