अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-१४
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी
उ.म.न.पा. ९ बङग्राकटान, त्रीवेणीघाट र जोशीपुर
गा.पा.४ झबहीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६१,६००।–
बराबरको प्याज, चिनी,
च्याउ, बिडी, सुर्ती, पास्ता, पनिर मसाला, सिद्रा माछा लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।