अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१५
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०९।१४ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी
उ.म.न.पा. ८ भगत चोकबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।