अबैध लागू औषध सहित मानिस नियन्त्र
२०८१-०९-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१५ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० घुइयाघाटबाट सोही ठाउँ बस्ने १५ बर्षिय
किशोरलाई १ ग्राम ४३० मिलिग्राम लागू औषध खैरो हेरोइन
जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०९।१५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहराबाट ऐ.२ सन्तोषी टोल बस्ने बर्ष २५
को नितेश ओलीलाई ५० मिलिग्राम लागू औषध खैरो हेरोइन
जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।