ट्याक्टर अनियन्त्रित भई नालिमा पल्टिदा चालकको मृत्यु
२०८१-०९-१६
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८१।०९।१६
गते ०३:३० बजेको समयमा जिल्ला डडेल्धुरा, आलिताल गा.पा. १ घण्टेश्वर
मन्दिर नजिक भिमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको
ट्याक्टर आफै अनियन्त्रित भई नालिमा पल्टिदा चालक जिल्ला कैलाली, घोडाघोडी न.पा.
१० पहलवानपुर बस्ने बर्ष ३० को बिशाल चौधरीको ट्याक्टरको टायरमुनी च्यापिन गई
घटनास्थलमै मृत्यु भएको ।