फरार प्रतिवादी पक्राउ
२०८१-०९-१६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको
फैसलाले लागू औषध मुद्दामा ८ महिना १८ दिन कैद सजाय तोकिएकी जिल्ला डोटी, सायल गा.पा. २ बस्ने बर्ष २२ की अनुषा उपाध्यायलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी
टोलीले मिति २०८१।०९।१५ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ पशुपती टोलबाट पक्राउ गरेको ।