अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह र शिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,६४०।– बराबरको प्याज, गुडपट्टी, चिनी, मिठाई, मसाला, धनियाँ, सल, कुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।