अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१८ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडक खण्डबाट ऐ.१ वनगाँउ बस्ने बर्ष २५ को तुलाराम घर्तिमगरलाई १ ग्राम ८०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।