अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह, ऐ.७ फुलबारी बसपार्क र टीकापुर न.पा.७ डाडाबोझि स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१४,७५०।– बराबरको चिनी, बिडी, सुर्ती, पानीपुरी, युरिया मल, मोवाईल ग्लास, साडी, मोटरसाइकलको ब्याट्री, किराना सामान, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।