मृत अवस्थामा फेला
२०८१-०९-२१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०९।२० गते १५:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.६ स्थित जमुनाघाडी जङ्गलमा नामथर, वतन खुल्न नआएकी बर्ष अन्दाजी ३५/३६ की महिला मृत अवस्थामा फेला परेकी , सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।