भन्सार छलिका सामान वरामद
२०७९-११-०८
- A
- A-
- A+
कैलाली
मिति २०७९।११।०७ गते साझको समयमा प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिगएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उप-महानागरपालीका ३ मिलनचोक स्थित भारतबाट भन्सार छलि गरि ल्याइएको अ.रु.८५,०००।- बराबरको सुट, साडी, लेहेङगा, र थान कपडा सहित बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीक लागी सम्बन्धित निकायमा बुझाइएको ।