फरार प्रतिवादी पक्राउ
२०८१-०९-२२
- A
- A-
- A+
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद सजाय तोकिएको बर्ष ३७ को बिर बहादुर अयडीलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले निजकै घर ठेगानाबाट पक्राउ गरेको ।