अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराह, शिसा पोष्ट, नल्काघाट, ऐ. ७ सरस्वती स्कुल नजिक, घुइयाघाट, ऐ. १२ बिरेघाट र १४ “H” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४०,५५०।– बराबरको प्याज, चिनी, गुड, नरिवल, मसाला, पास्ता, केक पाउडर, बिडी, सुर्ती, साबुन, सरप, मोटरसाइकलका पार्टस, वेल्डिङका सामानहरु, वेल्डिङ मेसिन, साइकलका सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।