अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२२ गते २०:०० बजेको समयमा बिषेश सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटाबाट ऐ, धनगढी उ.म.न.पा.१३ झलारी बस्ने बर्ष २१ को भुवन रानालाई १ ग्राम ६२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।