अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२३ गते २२:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बसन्तटोलबाट सोही ठाउँ बस्ने बर्ष ३१ को गोरे सुनारलाई ५०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।