फरार प्रतिवादी पक्राउ
२०८१-०९-२६
- A
- A-
- A+
बाजुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बाजुराको मिति २०८०।०८।१३ गतेको फैसलाले जातीय तथा अन्य सामाजिक छुवाछुत मुद्दामा रु.५०,०००।- जरिवाना तोकिएको जिल्ला बाजुरा, त्रिवेणी न.पा.७ लामागडा बस्ने बर्ष ५५ को रंगलाल पाध्यालाई प्रहरी चौकी बार्जुगार्ड, बाजुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०९।२५ गते ऐ. बुढिगंगा न.पा.६ बाम्का बजारबाट पक्राउ गरेको ।