अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०९।२७ गते १८:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ त्रिवेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,०००।– बराबरको माछा अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।