अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ त्रिवेणीघाट र ऐ. १५ उर्मीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५३,६८०।– बराबरको बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरीङ पाईप, नट बोल्ड, किला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।