अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-०२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।०१ गते २२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ ब्रहमदेवबाट सोही ठाउँ बस्ने बर्ष ३० को प्रेम सिह नायकलाई ०.४२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र ४.३१ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।