फरार प्रतिवादी पक्राउ
२०८१-१०-०२
- A
- A-
- A+
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले वाल यौन दुर्वव्यवहार मुद्दामा ३ महिना कैद सजाय, रु.५,०००।– जरिवाना र रु. १०,०००।– क्षतिपुर्ती तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.१२ जोगबुढा बस्ने बर्ष ५० को काले कामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।०१ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।