अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०९-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।०४ गते १२:३५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा. १० भन्सार रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,०८०।– बराबरको साईकलको सामान, हाडबेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।