अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिशापोष्ट नजिक, ऐ. ९ त्रिवेणीघाट र जोशीपुर गा.पा.२ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६१,०००।– बराबरको प्याज, चामल, दाल, हरियो मटर, मसला, बच्चाको खेलौना, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।