अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।०७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.१० भन्सार रोड र ऐ. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६२,९९०।– बराबरको बिभिन्न किसिमका कपडा, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।