अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०७ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ झलारी गाउँबाट सोही ठाउँ बस्ने बर्ष २७ को खेमराज रानालाई १४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।