फरार प्रतिवादी पक्राउ
२०८१-१०-१२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलन चोक बस्ने बर्ष २८ की सन्ध्या चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।११ गते ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको ।