अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१२ गते कैलाली जिल्लाको धनगढी उ.म.न.पा. ९ त्रिवेणीघाट र टिकापुर न.पा. ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८२,३१०।– बराबरको कस्मेटिक समान, दाल, चिनी, खाने तेल, भडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।