फरार प्रतिवादी पक्राउ
२०८१-१०-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८०।१२।०६ गतेको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ पार्करोड बस्ने बर्ष २७ को प्रदिप कुमार भण्डारीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।१२ गते निजको घरबाट पक्राउ गरेको ।