अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।१३ गते कैलाली जिल्लाको गोदावरी न.पा. ३ चौकीडाँडा र जिल्ला कैलाली गोदावरी न.पा. ४ वनदेवी मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१,६०,१००।– बराबरको चिनि, सुपर पावर सुर्ति ,ह्याङगर, डटपेन लगायतका सामानहरु इलाका प्रहरी कार्यालय मालाखेती कैलाली तथा मातहत चौकीबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।