प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१६

  • A
  • A-
  • A+
Share

       कैलाली :- मिति २०८१।१०।१५ गते १७:२० बजे जिल्ला कैलाली, टीकापुर न.पा. ९ खक्रौला स्थित सडक खण्डमा जिल्ला कैलाली,जानकी गा. पा. २ बस्ने बर्ष २३ को सिदार्थ भनिने गगन चन्द र जिल्ला दैलेख आठबिस न.पा. ४ मेल्तडि बस्ने बर्ष २३ को दिपेन्द्र माझिलाई  ७३० (सात सय तिस) मिलिग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

      डडेल्धुरा :- मिति २०८१।१०।१५ गते २३:०० बजे जिल्ला डडेल्धुरा, आलिताल गा.पा. १ चपरचानीबाट जिल्ला डोटी जोरायल गा.पा. ३ चनकट्टे बस्ने वर्ष २२ को जितेन्द्र खत्रिलाई कालो प्लाष्टिक सहितको तौल गर्दा ०.६५ मिलिग्राम र शुद्ध तौल ०.४३ मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।