प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।१०।१८ गते १६:३० बजेको समयमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-७ मनेहराबाट १३० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित सोही ठाँउ बस्ने बर्ष २४ को राजन जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको ।

   कञ्चनपुर:- मिति २०८१।१०।१८ गते १६:०० बजेको समयमा कञ्चनपुर जिल्ला पुनर्वास न.पा. -५  बेलौरी बाट सु.प.प्र.०१-००८ प ३८१८ नं.को मोटर साईकलमा सवार  जिल्ला कैलाली गोदावरी नगरपालिका -३ बस्ने बर्ष ३२ को सन्तोष भट्ट र सोही ठाँउ बस्ने अन्दाजि बर्ष ३६ को उद्धबराज भट्टलाई १ ग्राम ९१० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको । 

   यसैगरी मिति २०८१।१०।१८ गते  कञ्चनपुर जिल्ला पुनर्वास न.पा.- ११ डोकेबजारबाट ७५० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित दुई किसोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।