आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-२२
- A
- A-
- A+
दार्चुला:- मिति २०८१।१०।२१ गते २०:०० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा. ७ चौकी बस्ने भुपेन्द्र चन्दको २ तले ७ कोठे पक्की घरमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।