फरार प्रतिवादी पक्राउ
२०८१-१०-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ तारानगर बस्ने बर्ष ३१ को नरेश खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।