अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।२२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ११ भुजेला, दोधारा चाँदनी न.पा. १ फोरलाईन पक्की पुल र ऐ. ७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५६,९७५।– बराबरको प्याज, चिनी, मिश्री, थान कपडा, हरियो खुर्सानी, कस्मेटिक, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।