अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।२३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. १० जिमुवा र बेलौरी न.पा. ६ बैशाखाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०८,५३०।– बराबरको चिनी, नमकिन, बिडी, सुर्ती, खाने तेल, साडी, धोती, थान कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।