अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२८ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिकबाट ऐ. ५ बस्ने बर्ष २२ को खगेन्द्र चौधरीलाई ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२८ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ धनगढीगाँउबाट सोही ठाउँ बस्ने बर्ष २८ को नरेश चौधरीलाई १ ग्राम ४७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२८ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित भित्रि सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २७ को महेश रानालाई ४९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।