अवैध भन्सार छलिका सामान बरामद
२०७९-११-१५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०७९।११।१४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त नगरपलिका वडा नं. ३ भाँसी स्थित अवैध भन्सार छलि गरि ल्याएका दुध पाउडर ३३५ पाकेट अ.मुल्य रु २,३४,५००।- बराबरको सामान बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको ।